सर्वोच्च बारबाट एमिकस क्युरीमा अधिकारी र शाक्य छानिए

१७ पुस, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले मागेकाे एमिकस क्युरीका लागि नाम पठाएको छ । शुक्रबार सर्वोच्च वरिष्ठ अधिवक्ताहरु खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यको नाम पठाएको सर्वोच्च अदालत बार एशोसिएसनका सचिव शुभनराज आचार्यले जानकारी दिए । अधिकारी सर्वोच्च बारका वर्तमान अध्यक्ष हुन् भने शाक्य नयाँ कार्यकालका लागि हालै निर्वाचित […]

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ मा बस्ने

१७ पुस, काठमाण्डाै। राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने भएको छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका छन्। आज बसेको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दल जसपाका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विषयमा दलका नेताहरूले […]

काठमाडौंको तापक्रम झर्‍यो १ डिग्रीभन्दा तल, जुम्लामा माइनस आठ

१६ पुस, काठमाण्डाै । काठमाडौं उपत्यकामा बिहीबार तापक्रम १ डिग्रीभन्दा तल झरेको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको  न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको छ।  बुधबार दिउँसो काठमाडौंको तापक्रम १६.६ डिग्रीसम्म पुगेको थियो।  बिहीबार जुम्लाको  न्यूनतम तापक्रम माइनस ८.५ डिग्री पुगेको छ भने दीपायलमा ०.४, वीरेन्द्रनगरको १.९ डिग्री सेल्सियस  मापन भएको छ। तराईका सहरहरूमा नेपालगञ्जमा न्यूनतम […]

ओलीको स्वीकारोक्ति : प्रचण्ड–माधवसँग बहुमत छ

‘यो असन्तुष्ट हुने बेला होइन, काममा होमिने बेला हो’ १५ पुस, काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पक्षमा बहुमत रहेको स्वीकार गरेका छन् । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आफ्नो समूहका सुदूरपश्चिम प्रदेशका कार्यकर्ता सम्बोधन गर्दै ओलीले आफू अल्पमतमा रहेको स्वीकारेका हुन् । प्रचण्ड र माधव नेपालमाथि एकपछि अर्को आरोप […]