काठमाडौं,११ माघ, २०७७ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ आजसम्म सबै प्रदेशमा पुग्ने बताईएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार नै सातवटै प्रदेशमा पठाएकाे खाेप आइतबारसम्म पुग्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ। पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ। […]
९ माघ, काठमाडौं । संसद विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । विरोधसभामा एक लाख बढी कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको […]
मोवाइलमा सम्पर्क गरी सदिक्षासँगको मित्रतालाई ८ वर्ष पछि पनि प्रधानमन्त्री ओलीले कायमै राखेका छन् । मित्रवत व्यवहारमा प्रधानमन्त्री ओली उमेर समुहसँग दाँज्दैनन् । मुगुकी १० वर्षीया ठिल्लेसाङमु लामा लाई प्रधानमन्त्री ओली छोरी बनाएर दुई वर्ष देखि हेरचाह गर्दै आएको परिवार स्रोतले जनाएको छ । सदिक्षा अधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सानो साथी हुन् सदिक्षा […]
माघ ५, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले थप तीन जिल्लामा स्वास्थ्य बीमा सेवा विस्तार गरेको छ । बोर्डले यही पुस महिनामा पाँचथर, सल्यान लमजुङमा स्वास्थ्य बीमा सेवा विस्तार गरेको जनाएको छ । थप भएको जिल्लासँगै स्वास्थ्य बीमा सेवा ६५ जिल्लामा विस्तार भएको छ । कूल ७७ जिल्ला मध्ये १२ जिल्लामा सेवा विस्तार बाँकी छ । […]