१५ माघ, काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको […]
१५ माघ, काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लब जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ प्रतियोगिताको फाइनलमा पुगेको हो । एपीएफ क्लबले दिएको २०४ रनको लक्ष्य पछाएको पुलिस क्लब ४९.२ ओभरमा अल आउट हुदै १७३ रन बनाएको हो । […]
१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उनले बताए । कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा तीन महिना […]
नेपाली आरोही टोलीले पाकिस्तान स्थित विश्वको दोस्रो उच्च शिखर केटु हिमालको चुचुरोमा पुर्याएर ल्याइएको नेपाली राषि्ट्रय झण्डा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । मिङमा ग्यावु शेर्पा सहितको आरोही टोलीले यस वर्ष शिशिर ऋतुमा केटु हिमालको पहिलो पटक आरोहण गरी विश्वकीर्तिमान कायम गरेका छन् । कीर्तिमानी आरोही र गाइडहरुलाई प्रधानमन्त्रीले वालुवाटारमा बोलाएर कदरपत्र प्रदान गरेको छ । […]