लोकेन्द्र जयगडीको “दोधार मा परेको छ मेरो माया”

१९, माघ काठमाडौं । बलिउड नगरी मुम्बई बाट पनि नेपाली चलचित्र को निर्माण गरिराख्नु भएका निर्देशक लोकेन्द्र जयगडी, उनको एल सि फिल्मस कम्पनी ले नेपाली साँगीतीक कार्यक्रमका साथ साथै नेपाली फिल्म तथा म्युजिक भिडियो को निर्माण पनि गरिरहेका छन्। एक दशक देखि मुम्बईमा बस्दै आएका जयगडी केहि बर्ष पहिले नेपाली चलचित्र ॥देशविदेश॥, ॥लभ इन दार्जिलिङ॥ […]

कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

१८, माघ काठमाडौं । कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ,मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बूढा र १७ वर्षीय मानबहादुर बूढाको मृत्यु भएको जनाइएको छ। म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल […]

चर्चित गायक तथा मोडल रिदमअस्मित साउदको नया म्यूजिक भिडियो ” केश हाल्छु ज्यानमारा “

१६, माघ काठमाडौं । सुदूरपश्चिमका चर्चित गायक तथा मोडल रिदमअस्मित साउद “DJ Wala” को नया म्यूजिक भिडियो ” केश हाल्छु ज्यानमारा ” RidamAsmit Saud Official YouTube चेनलबाट बजारमा रिलिज भएकोछ । उक्त गितमा गायक , सर्जक तथा र्यापर सभर को शब्द रहेको छ। यस भिडियोमा गायक तथा मोडल रिदमअस्मित  र उर्मिला मल्ल को  स्वर र […]

शहिद दिवसको अवसरमा राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि अर्पण

१६, माघ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन्।  शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘शहीदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको सङ्घर्ष र त्यागको मर्मलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ।’  नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको […]