युवाशक्ती निर्यात रेमिटेन्स भो आयात

 – लक्ष्मण चौलागाईं विद्रोही इतिहासले खोजेको भन्दा वर्तमानले पाएको भिन्न भो देशले खोजेको भन्दा नेताले खोजेको भिन्न भो बिकास र समृद्दी भन्दा भाषणहरु ज्यादा भो बुद्धभूमीमा शान्तिको खोजी संसार जो चकित पर्यो बेरोजगार र गरिबीले यहाँ विपन्नको ढाड सेकिसक्यो संसार २१ औं शताब्दीमा पुग्दा यहाँ कुर्सीकै लडाईँ तिब्र भो देश बनाउने कुरै हुदैन दल कहिले […]

सरकार-विप्लव वार्ताः भ्रम र वास्तविकता

-वीरेन्द्र शाह घरझगडाको मारमा परेर पुष ०५ गते केपी ओलीले संसद विगठन गररेको झण्डै डेढ महिना पछि फेरि सञ्चार माध्यमहरुमा विद्रोही नेकपासँग ओली सरकारले वार्ताको हल्ला फिँजाएको छ । केपी ओलीको फासिवादी चरित्र र कदमको विषयमा अर्को कुनै लेखमा छलफल गरौंला अहिले वार्ताको सन्दर्भमा कुरा गर्दा नेपालको राजनीतिक आन्दोलनमा भएका ठूलठूला संघर्षहरु र १० वर्षे […]

ओली-दाहाल : गालीको आहाल

२० माघ, काठमाडौं । आफू विपक्षी रहेको मुद्दामा गरेको टिप्पणीलाई लिएर सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । रिट निवेदकका तर्फबाट बहस गरेका एकजना वरिष्ठ अधिवक्तालाई होच्याउँदै ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ (अदालतमा) तमासा देखाउन’ भनेका ओलीले अवहेलना मुद्दा झेलिरहेका छन् । आफूलाई […]

भारतले बढायो नेपाललाई दिने अनुदान, १५ अर्ब ८७ करोड विनियोजन

१९ माघ, काठमाडौं । भारतले नेपाललाई दिने वाषिर्क अनुदानमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्दि्रय बजेटअनुसार नेपालले पाउने वाषिर्क अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब १२ करोड भारु (१ अर्ब ८९ करोड रुपैयाँ)ले बढेको छ । भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले […]