बदलिएको व्यवस्थाको अवस्था कहाँ बदलिन्छ र

– लक्ष्मण चौलागाईं विद्रोही समानता र लोकतन्त्रको एजेन्डा बोक्नेले असमानता र विभेदको रुप देखायो भने क्रान्ती र परिवर्तनको कुरा गर्नेले परिवर्तन र क्रान्तिकारीको ढाड्मा दाल दल्यो भने बदलिएको व्यवस्थाको अवस्था कहाँ बदलिन्छ र देश बनाउने प्रचारबाजी धेरै पहिला सुनियो आज नेता दल बनाउन सडक जाम गर्छ भने हजारौंहजारले रगतको पोखेको मातृभुमीमा नागरिकको हक कुन्ठित गर्छ […]

कैलालीमा बस र ट्रयाक्टर एकआपसमा ठोक्किए

माघ २३, काठमान्डौ। कैलालीमा बस र ट्रयाक्टर एकआपसमा ठोक्किएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–१ मा से १ त ४८३८ नम्बरको ट्रयाक्टर र ना४ ख ९९७३ नम्बरको बस एक आपसमा ठोक्किदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले घाइतेहरुको अवस्था सामान्य रहेको बताए। घाइतेहरुको अवस्था […]

एकीकृत जनक्रान्तिको मैदानबाट छोरा हार्दिकलाई चिट्ठी

प्रिय छोरा हार्दिक, न्यानो माया सहित मिठो सम्झना । म यता आरामै छु त्यता तिमी पनि आरामै हौला भन्ने आशा लिएकी छु । छोरा हार्दिक यो पुस माघको चिसोमा पनि तिमी सँगै रहन नपाउँदा मलाई निकै दुःख लागिरहेको छ । यस्तो बेलामा आमाको न्यानो काख नपाउँदा तिमीलाई झन् नराम्रो लाग्नु स्वभाविकै हो छोरा । तर […]

सरकार वार्ता र नेकपा

-तुफान सिंह कालिकोटे सरकारले बार्ता बार्ता भन्दै एकातिर हल्ला गर्दै अर्को तिर निरन्तर निर्दोष नेताकार्यकर्तालाई गिरफ्तार गर्दै एदि सरकारले बिद्रोहि नेकपा संघ औपचारिक बार्ता नै अगाडी बडाउने हो भने पहिला हाम्रो मुख्य बिसयमा छलफल हुन पर्छ जो प्रतिबन्ध फुकुवा ,नेताकार्यकर्ताको रिहाई ,विभिन्न अबस्थामा सहिद भएका सम्पूर्ण कामरेडहरुलाई एकीकृत जनक्रान्तिका माहन सहिद घोषणा उचित राहत सहित […]