पानीमा डुबेर एकै परिवारमा तीन जनाको मृत्यु

काठमाडौ – मोरङमा पोखरीमा डुबेर एक परिवारका तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार आमासहित दुई छोरीको मृत्यु भएको हो । आफैले माछा पालेको पोखरीमा डुबेर ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मानबहादुर राईले जानकारी […]

आजका युवाको राजनिती रहर होइन बाध्यता

सानु बस्याल युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो । देशको भविष्यको सबैभन्दा ठुलो पुँजी हो । युवावर्गको विशिष्ट श्रेणीलाई राष्ट्र निर्माणमा समेटनु आजको आवश्यकता हो । तर आजका युवामासमा छाप बसिसकेको छ कि राजनिती एक व्यपार हो । यो सरासर आफ्नो पेट अनि नाता कुटुम्बलाई पाल्ने माध्यम हो । यो कुुरा राजनैतिक विश्लेषकले मात्रै […]

डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै धनगढीमा प्रदर्शन

खकेन्द्र भण्डारी, धनगढी – डाक्टर गोविन्द केसीको समर्थनमा सोमबार पनि धनगढीमा प्रदर्शन भएको छ । उनका समर्थकले धनगढीको चौराहामा प्रदर्शन गरेका हुन । प्रदर्शनमा उत्रिएका उनीहरुले डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने, सबै मागहरु पूरा गर्नु पर्ने, लुटतन्त्र बन्द गर्नुपर्ने माग गरेका छन्।डाक्टर गोविन्द केसी गत भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा १९औं अनसन […]

काँग्रेस र प्रहरीबीच झडप : जिल्ला सभापति घाइते

काठमाडाै – नेपाली काङ्ग्रेस  कार्यकर्ता र प्रहरीबीच गुल्मीमा आज झडप भएको छ । पार्टी कार्यालय, बिपी स्मृति भवन क्याम्पसरोडबाट निकालिएको -याली भीमचोक, पुतलीबजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडितर्फबाट प्रशासन कार्यालयभित्र जान खोज्दा प्रहरीसँग झडप भएको हो ।  झडपमा काङ्ग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, काङ्ग्रेस क्षेत्र नम्बर २ ‘क’ का सभापति पूर्ण केसी, नेता श्रीप्रसाद भलामीलगायत […]