काठमाडौ – पोखरामा प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा मङ्गलबार साँझ पोखरा महानगरपालिका–३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए […]
काठमाडौँ – सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई अन्य संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले दायर गरेको रिटमा सांसद पद यथास्थितिमा राखी […]
काठमाडौं – सरकारले कोरोना भाइरसको रोकथामका लागि फेरि लकडाउन गर्न सक्ने स्पष्ट पारेको छ । संक्रमित संख्या वृद्धि भई अस्पताललगायत स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन भएमा लकडाउन गर्न सकिने जानकारी दिइएको हो । आज स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिष्टम (आइसीएस) को बैठक बसेर २५ हजार सक्रिय […]
सुनिता बस्याल चुस्छकी ! भवराले बचाउनै डर छ । फुलाउन कोपिला, भगवानकै भर छ ।। सुनी समाचार प्रश्नगरिन, तोते बोलिमै, आमा!म सुरक्षीत हुन, कहा कुन घर छ ? राष्ट्रपति महिला किन भइन ? प्रत्यकदिन, हत्या, हिंसा, बलात्कार घट्ना बरा-बर छ !! फर्कन्छौ फर्कन्नौ, खेत स्कुल या बगानबाट, छोरी ! जानकार त केवल, ईश्वर उपर छ […]