सीमा अतिक्रमणको विरोधमा चिनियाँ दूतावास अगाडि प्रदर्शन

 असोज, काठमाडौं । हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका छन् । उनीहरुलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको छ । हुम्लाको […]

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

खकेन्द्र भण्डारी, धनगढी – कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगगा नगरपालिकामा करेन्ट लागेर वडा नम्बर १० का २९ बर्षीय रघुविर धामीको मृत्यु भएको हो । खेतमा रहेको पोलमा हुक गरेर छोडिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । जगली जनावरका […]

१३५६ कोरोना संक्रमित थपिए, ४८ प्रतिशत उपत्यकाका

काठमाडौं । देशभरका थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यसमध्ये झण्डै ४७.७१ प्रतिशत उपत्यकाका छन् ।  स्वास्थ्य  तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको छ ।  काठमाडौंमा सबैभन्दा बढी ५ सय ११ जना संक्रमित भएका […]

घट्यो सुनको मुल्य

काठमाडौ – नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार सुन तोलाका १ हजार ७ सय रुपैयाले घटेको छ आज छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाका कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार रुपैयामा कारोवार भइरहेको छ । यसैगरी आज चाँदीमा पनि भारी गिरावट आएको […]