अखिल क्रान्तिकारी सेतीमहाकालीले बुझायो सीटीइभिटीलाई ज्ञापन पत्र

काठमाडौँ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूर-पश्चिम प्रदेश कार्यालय धनगढीका निर्देशकलाई ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीका सेती–महाकाली संयोजक विरेन्द्र शाहले बिहीबार बुझाएको ज्ञापनपत्रमा कोराना महामारीका कारण सिटिईभिटीले यस वर्ष प्रवेश परीक्षा नहुने गरि GPA  का आधारमा भर्ना आवेदनको सूचना जारी गरेको सन्दर्भमा […]

१२ वर्षीया बालिका मृत भेटिइन्

धनगढी – बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी एक बालिका बुधबार मृत अवस्थामा भेटिएकी छन् । गाउँ नजिकै रहेको सिममाडु मन्दिरमा नाङ्गो अवस्थामा र शरीरमा नीलडामका चोटसहित शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिजुली कामीकी १२ वर्षीया छोरीको शव भेटिएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । स्थानीय भातेखोला प्रहरी चौकी र जिल्ला […]

पुष्पक विमानको देश !

निभा शाह ओ पुष्पक विमानका बडाहजुरहजारौं वर्षदेखि हजुरको छलशास्त्रले हामीलाई छलेको छल्यै छ । बडाहजुर अब नछलेर मर्जी होलादेशको नागरिक मान्छे हुन्छ कि कुकुर ? बडाहजुरले नछ्लेरै पुष्पक विमानबाट मर्जी भोए पाखेहरु होदेशका असली नागरिक सेफड र आलसिसन कुकुरबाकी सब विना दातका भुक्ने गल्लीका भुस्याहा कुकुर बाकी सब गल्लीका शरणार्थी कुकुर । सुन पाखेहरु होयो देशका असली नागरिक सेफड र आलसिसन कुकुरबाकी सब अछुत नटोक्ने भुस्याहा कुकुर । […]

अछाम अस्पतालमा रक्तदातालाई सम्मान

खकेन्द्र भण्डारी धनगढी अछाम जिल्ला अस्पताल मा अछाम जेसिज को सप्ताह कार्यक्रम मा आज पाचौ दिन मा ८० रक्तदाता लाई सम्मान कार्यक्रम गरिएको छ । “मानवताको सेवा जिवनको सर्बोच्च कार्य हो” भन्ने मुल नारा को सात जिल्ला अस्पताल मंगल्सेन अछाम मा रक्तदान गरेका रक्तदाता लाई सम्मान कार्यक्रम गरिएको हो । अछाम जेसिज बर्ष २०२० का […]