विश्व मुटु दिवसका अवसरमा हरेक वर्ष दुर – दराजमा गएर उल्लेखनीय स्वास्थ्य शिबिर गर्दै आईरहेको लायन्स कल्ब अफ काठमाडौ लर्ड बुद्धले यस वर्ष पनि विश्व मुटु दिवसका अवसरमा भोली २०७७-०६-१२ बिहान ११ बजे नेपालका सफल र बहुचर्चित मुटुरोग विशेषज्ञ प्रा डाक्टर भगबान कोइराला, डा देव न्यौपाने डा सुमन्त बन्जाडे ज्युहरुको दशौ वर्षको ज्ञान र अनुभव […]
खकेन्द्र भण्डारी, अछाम जिल्लामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा न ३ बर्दादेविका ३४ बर्षीय पुरुष आज जिल्ला अस्पताल अछाममा मृत्यु भएको हो । उनी भाद्र २५ गते भारत बाट अछाम पुगेका थिए । मृतक पुरूषको डोटी अस्पतालको प्रयोगशाला कोरोना परीक्षण गर्दा ९ गते पोजेटिभ देखिएको थियो । […]
धनगढी । कैलालीमा बस दुर्घटना हुदाँ १४ जना घाईते भएका छन । धनगढीबाट नेपालगञ्ज गईरहेको ना ७ ख ३८३६ नम्बरको बस पूर्वपश्चिम राजमार्गको राजीपुर जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले १४ जना यात्रुहरु घाईते भएको बताए ।उनले घाईते १४ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको […]
खकेन्द्र भण्डारी, टिकापुर – कैलालीमा एकजना स्वास्थ्य कर्मिलाई कोरोना पोजिटिभ देखिएको छ । कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं २ को खैरेनी स्वास्थ्य चौकीका एकजना स्वास्थ्य कर्मिलाई कोरोना पोजिटिभ देखिएको हो ।सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा उनलाई कोरोना पोजिटिभ देखिएको थियो । कोरोना संक्रमण पुष्टि भए पश्चात उनलाई सोही स्वास्थ्य शाखाको आइसोलेशनमा […]