कोरोनाले रोकिएको लोकसेवाको परीक्षा अब सुरु हुने, विज्ञापनका कार्यक्रम फुकुवा गर्ने निर्णय

काठमाडौं। लोक सेवा आयोगलाई कर्मचारी पदपूर्तिका नयाँ विज्ञापन अघि बढाउने बाटो खुलेको छ। मन्त्रिपरिषद्को असोज १५ गतेको बैठकले उक्त कार्यक्रम अघि बढाउन आग्रह गर्ने निर्णय गरेको हो। यसअघि गत वैशाखमा मन्त्रिपरिषद्ले अर्को निर्णय नभएसम्मका लागि सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयपछि आयोगले सबै परीक्षा स्थगित गरेको थियो। आयोगले मन्त्रिपरिषद्को निर्णयअघि प्रथम पत्रको परीक्षा […]

लायन्स क्लब अफ काठमाडौ लिटल बुद्ध र ड्रिम नेपाल द्धारा राहत वितरण

सुदुरपश्चिम प्रदेश अछामको रामारोशन गाउ पालिका सैनीमा गएको बढीपहिरो पिडितलाई लायन्स क्लब ईन्टरनेसनल ३२५ बी १ नेपाल लायन्स क्लब अफ काठमाडौ लिटल बुद्धल र ड्रिम  नेपालले समस्यामा परेका लाई राहत वितरण गरको छ । राहात कार्यक्रम जूम वोबिनार मर्फत गरिएको थियो, कार्यक्रम मा रामारोशन गाउ पालिकाका प्रमुख झान्कर साउद्, लायन्स ३२५ बी १ का रिजन […]

‘बारीमा सालको काठ कुहिएको छ, घरमा आल्मुनियमको झ्याल?’

आफ्नो व्यक्तिगत जग्गामा भएको रुख उपभोग गर्न नपाउँदा कुहिएर गएको पारिवारिक निजी वनमा आवद्ध सदस्यहरुले गुनासो गरेका छन्। लालपुर्जा भित्रको अन्य खेती बाली उपभोग गर्न पाउने, कुकाठ कटान गरी प्रयोग गर्न पाउने तर साल, सिसौ लगायतको काठ उपभोगमा लगाइएको कानुनी बन्देज हटाउनुपर्ने माग उनीहरुको छ।   गोरखा नगरपालिका ८ का ज्ञानबहादुर कुँवरले खेती गरेको भए […]

प्रदेश ५ को राजधानी : भालुवाङ छान्दा बुटवलमा बिरोध

१६ असोज बुटवल । प्रदेश ५ सरकारले आफ्नो स्थायी राजधानी दाङको भालुवाङलगायतको क्षेत्रलाई समेटेर राप्ती किनारमा राख्ने निर्णय गरेपछि प्रतिपक्षी कांग्रेसले शुक्रबारदेखि आन्दोलन नै घोषणा गरेको छ । नेकपा सरकारको हठात निर्णय र प्रतिपक्षीको विरोधले प्रश्न जन्माएको छ– प्रदेश ५ को राजधानी बुटवलमै राख्नु उचित छ कि दाङमा ? प्रदेश ५ को राजधानी बुटवलमा राख्ने कि दाङमा भन्ने विवाद […]