दसैंमा कति खसीबोका भित्र्याउने दोधारमा व्यवसायी

असोज २०,काठमाडौं । काव्यवसायीले दसैंका लागि भनेर खसी, बोका, च्यांग्रा, कुखुरा तथा अन्य माछामासुको कारोबार थालिसके। तर पोहोरपरार जस्तो यो वर्ष भनेर माछामासु व्यवसायीलाई दसैंको रौनक छैन।  झन्डै आधावर्षको लकडाउनका कारण केही मानिस गाउँमै छन्। सहरमा हुनेलाई पनि दसैंमा गाउँ जान पाउने हो कि होइन, दुविधा छ। सरकारले समेत यथास्थानमा बसेर दसैं मनाउन आग्रह गरेपछि उपत्यकाका लागि कति […]

थप खतरामा उपत्यका

एकैदिन १९ जनाको कोरोनाबाट मृत्यु असोज २०, काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ भित्र १९ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजा। ४० जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौं उपत्यकामा मात्र १५ सय ३१ जना हुन्। नयाँ संक्रमितमध्ये उपत्यकामा […]

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा २ घाइते ।

खकेन्द्र भण्डारी, धनगढी: डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। जिल्लाको गन्याधुरा गाउँपालिका– २ स्थित गजरौँलामा भएको दुर्घटनामा परी डोटीको दिपायल सिलगढी नगरपालिका–५ का मोटरसाइकल चालक ३२ वर्षीय शंकर भुल र मोटरसाइकलमा सवार उनकी आमा ५५ वर्षीया जुनकिरी भुल घाइते भएकी हुन। घाइते मध्ये शंकरको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ, सोमबार अपरान्ह […]

देशैभर खुले पर्यटकीय गतिविधि, घुमघाममा भने अझै अन्यौल

१८ असोज, काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र अन्तरजिल्ला यातायात खुला गरेसँगै देशभर आवतजावत बढेको छ । ६ महिनाभन्दा लामो समयदेखि ठप्प पर्यटकीय गतिविधि समेत बढ्न थालेको छ । नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका व्यवसायी घुमफिरका प्याकेजको तयारी र बिक्रीमा लागेका छन् । यसबीचमा सगरमाथा आधार शिविरसम्मको पदयात्रा, रारा ताल र पोखराका गन्तब्यमा […]