असोज २१, काठमाण्सडौ । सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी स्वास्थ्य मापदण्ड पूरा पालना गर्ने गरी परीक्षा सम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, […]
असोज २१, काठमाण्प्रडौ ।मुख प्रतिपक्षी नेपाली कांग्रेसले अनसनरत डाक्टर गोविन्द केसीसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डाक्टर केसी अनसन बसेको २४ दिन हुँदा पनि सरकारले वार्ता समिति गठन नगरेको बताएका हुन्। प्रवक्ता शर्माले बुधबार विज्ञप्ति निकालेर प्रधानमन्त्रीले डाक्टर केसीको सत्याग्रहसमेत नसुनेको बताएका हुन्। ‘अनसनजस्तो शान्तिपूर्ण सत्याग्रहलाई […]
२१ असोज, चितवन । हिजोआज व्यवसायिक रुपमा पशुपालन र तरकारी खेती गर्ने किसान धेरै भेटिन्छन् । तर पशुपालनका लागि महत्वपूर्ण मानिने घाँसको व्यवसायिक खेती गर्ने किसान भने कमै पाइन्छ । यस्तै कमै मान्छेले सुरु गर्ने व्यवसाय गरेका छन् पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– १२ का ३७ वर्षका विष्णु भट्टले । पशुपालक किसानलाई लक्षित गरी दुई बर्षअघि […]
असोज २१, काठमाणडौ । सरकारले दशैंमा काठमाडौंबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गरेको छ। असोज १७ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गाउँ जाँदा र फर्किँदा संक्रमण पनि सँगै जाने भएकाले यसपालि काठमाडौंबाट गाउँ नजान आग्रह गरेका हुन्। ‘अरू जिल्लामा कोभिड-१९ क्रमश: नियन्त्रणमा […]