‘म्याद गुज्रिएपछि नयाँ मिति राखिएका सामान दुई वर्षदेखि बजारमा’

२६ असोज, काठमाडौं । खाद्य वस्तुमा पुरानो उपभोग्य मिति मेटेर नयाँ मिति राखिएको प्रकरणमा पक्राउ परेका भारतीय नागरिक रोनक बोथराले ‘रिलेबलिङ’ गर्ने कार्य दुई वर्षदेखि गरिरहेको बयान दिएका छन् । उनले बजारमा म्याद सकिएको वस्तु सस्तोमा किनेर ल्याई नयाँ मिति राखेर बजारमा बिक्री गर्ने गरेको बयान दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । […]

“नसुनियको चित्कार”

कति धेरै सपना अनि रहरहरु थिए है आमा । आज हजुरकी छोरी SEE पास भैसक्थी । तपाईंको कति ठुलो रहर थियो नि आमा, कलेज पढाएर छोरीलाई एउटा असल नागरिक बनाउने । बहिनि कति खुसी हुन्थी होला है आमा, म सङ्ग संगै खेल्न, सङ्गै स्कुल जान पाउदा । साच्ची म त्यो साथीको घरमा गएकी थिए नि, […]

लाइन्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम हुँदै ।

लाइन्स क्लब अफ काठमाडौँ लिटिल बुद्धको आयोजनामा रक्तदान कार्यक्रम भोली २४ गते शनिबार १० बजे हुनेभएको छ । लाइन्स क्लब इन्टरनेसनल ३२५ बी १ नेपाल अन्तर्गतको लाइन्स क्लब अफ काठमाडौँ लिटिल बुद्धले शनिबार काठमाडौँको बसन्तपुर डबलिमा गर्न लगेको कार्यक्रममा सह्-आयोजक लाइन्स क्लब अफ काठमाडौँ लाफिङ्ग बुद्ध र मिथिला सहकारिले गरेका छन । क्लबले ‘रगत नालिमा […]

नेपाल एयरलाइन्सको महाप्रवन्धकमा प्रकाश पौडेल नियुक्त

२२ असोज, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रवन्धकमा डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो । उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता हुन् । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश […]