असोज २७, काठमाडौं। मनकामना केवलकार दसैंमा पनि संचालनमा नआउने भएको छ। कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले दसैंमा पनि केवलकार संचालनमा नल्याउने निर्णय चितवन कोइले गरेको हो। ‘हामीले स्थानीयसँग छलफल गर्दा केही दिनका लागि मात्रै केवलकार खोल्नु उपयुक्त नहुने सुझाब पायौं। विगतदेखिनै स्थानीयसँग छलफल गरेर महत्वपूर्ण निर्णय गर्दै आएका छौं,’ कम्पनीका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले बिजमाण्डूसँग […]
बेनाम बादशाह झापा समाजलाइ समुन्नत बनाउन तथा बिकासको लागि जनदवाव सिर्जना गर्न देखि हरेक क्षेत्रमा जनता सुसुचित भएर अनि नागरिक नै अघि बढेर काम गर्यो भने मात्र सम्भव हुने बताउनु हुने झापा अर्जुनधारा निवासि भरत यादव (ove) मतलब रगत को समस्या भए आफ्नो रगत समुह पनि आफ्नै नाम मा लेखेर सबैलाइ जनकारी गराउनु भएको छ […]
२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द गरिएको छ । यसैगरी नापी र मालपोत कार्यालय २८ गतेसम्मका लागि बन्द गरिएको छ । नापी र मालपोत कार्यालय असोज २२ गतेदेखि नै बन्द छन् । जिल्ला […]
कर्णाली प्रदेशको नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध उनकै दलका बहुमत सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि आइतबार दिउँसो वीरेन्द्रनगरको राजनीतिमा तरंग आयो। नेकपा संसदीय दलको कार्यालयमा १८ जना प्रदेश सभा सदस्यले दर्ता गरेको अविश्वास प्रस्तावको तरंगले केन्द्रीय राजनीतिलाई छोयो। पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका शाहीविरूद्धको अविश्वास प्रस्तावमा पूर्वएमालेहरू एक भएका छन् भने ३ […]