मन्त्रिपरिषद पुनर्गठन : पोखरेलको रक्षा मन्त्रालय खोसियो, विष्णु पौडेललाई अर्थ (सूचीसहित)

३ मन्त्री थपिए, कोही हटेनन् असोज २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी […]

जनकपुरमा थन्किएका पुराना रेललाई संग्रहालय बनाइने

असोज २७, जनकपुरधाम । सरकारले भारतको जयनगरदेखि जनकपुरधामसम्म रेल चलाउनका लागि तयारी थालेको छ। बन्द रहेको रेल सेवा लगभग ७ वर्षपछि सञ्चालन आउन लागेको हो। ब्रोडगेज रेलको इन्जिन तथा बोगी खरिद गरी नेपाली भूमिमा ल्याइए पनि कानून तथा जनशक्तिको अभावमा रेलका इन्जिन तथा बोगी धनुषाकै इनरवामा थन्काइएको छ। सरकारले नयाँ रेलसेवा सञ्चालन गर्ने तयारी थालेका […]

सगरमाथाको उचाइ घोषणाको तयारी अन्तिम चरणमा

असोज २७, काठमाडौँं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ घोषणा तयारीको काम अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । उचाइ घोषणाको काम कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल गरिरहेको छ । सगरमाथाको उचाइ मापनको काम एक बर्षअघि नै सकिएको हो […]

जोगिने भयो कर्णालीका मुख्यमन्त्री शाहीको कुर्सी, माधव नेपाल पक्षको साथ

असोज २७, काठमाण्डौ। बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूसँग सहमति भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिने भएको छ।  आइतबार नेकपाका १८ जना सांसदले पार्टी संसदीय दलका नेता रहेका शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनी नेतृत्वको सरकार ढल्ने आकलन गरिएको थियो।  दुई दिनसम्म केन्द्र र प्रदेशमा भएका विभिन्न प्रयासपछि मंगलबार नेता नेपाल पक्षका ८ जना […]