खकेन्द्र भण्डारी, कैलाली जिल्लाकोटीकापुर नगरपालिका मा २५ जनामा हिजो कोरोना पुष्टि भएको छ । सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा वडा नम्बर १ का ११ महिला र ८ पुरुष गरी १९ जना, वडा नम्बर ४ मा १ महिला र वडा नम्बर ५ कि १ महिला, वडा नम्बर ७ का १ पुरुष र वडा नम्बर ९ […]
३ कात्तिक, काठमाडौं । पूर्वमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद लालबाबु पण्डितले सांसदहरुको मात्रै चाडपर्व (दशैं) भत्ता कटौती गर्नु राम्रो नहुने बताएका छन् । सांसदको भत्ता कटौती गर्ने भए सरकारी सुविधा लिने कर्मचारीलगायत सबैको कटौती गर्नुपर्ने उनको भनाइ छ । ‘सरकारी सेवा सुविधा लिने, सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी, पत्रकार, अन्य […]
२०७७ साल कार्तिक १ गते – सूदुरपश्चिम प्रदेशको राजधानी शहर कैलाली जिल्लाको धनगढीमा रहेको बिमानस्थल देशकै ब्यस्थ मध्यको एक रहेको छ। यस प्रदेशका ९ वटै जिल्लाका यात्रुहरुले प्रयोग गर्ने गरेको उक्त बिमानस्थल Covid-19 को उच्च जोखिमपुर्ण केन्द्र बन्न सक्ने अबस्था रहेसंगै सोहि अनुसारको सुरक्षा बिधि अपनाउनुपर्ने अबस्था रहेको छ। हवाई यात्रामा सतर्कता अपनाउने कार्यमा सहजिकरण […]
कैलालीको घोडाघोडी नगरपालिका मेयर ममता प्रसाद चौधरीले उद्घाटन गरेको वडा कार्यालयको भवनको शिलालेखमा उपमेयरले ढुंगा हानेकी छन् । शिलालेखमा आफ्नो नाम नदेखेपछि रिसाएकी उपमेयर प्रेमकुमारी थापाले ढुंगा हानेकी हुन् । कैलालीको तीन वटा वडाले आफ्नै भवन बनाएर उद्घाटन गरेका हुन् । वडा ७, ५ र १२ ले भवन निर्माण गरेपछि मेयर चौधरीवाट उद्घाटन गरिएको थियो। […]