अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी गरिएको छ। गाउपालिका उपाध्यक्ष सरस्वती रावलले गाउपालिका कार्यालयमा तालाबन्दी गरेकी छन्। एक बिज्ञाप्ति जारी गर्दै गाउपालिका उपाध्यक्ष सरस्वती रावल ले गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको सार्वजनिक गर्नु भएको हो। स्थानीय सरकार संचालन ऐन ले प्रष्ट पारेको गाउपालिका उपाध्यक्ष का कर्तव्य र अधिकार तथा तानाशाहि ढंगबाट काम गरिएको कारण गाउपालिकामा तालाबन्दी गर्न बाध्य […]
६ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग देउवाको भेटवार्ता नभएको बताएको छ । रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएका थिए । उनले नेताहरुलाई भेटेको चर्चा चलेपछि पूर्व प्रधानमन्त्री देउवका निजी स्वकीय सचिव भानु […]
खकेन्द्र भण्डारी, कैलाली मा हत्या गरेको अवस्थामा भेटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउदको अन्त्येष्टि गरिएको छ । साउदको अछामको कैलाश खोलामा शोक सलामी सहित अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक रमेश भट्टको टोलीले साउदलाई शोक सलामी दिएका थिए । अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिह थापाले साउदको पार्थिव शरीरमा […]
खकेन्द्र भण्डारी, कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव आज भेटिएको छ । प्रहरी पोष्ट का इन्चार्ज गोविन्द बिक को शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा साउदको शव भेटिएको हो । शनिबार राति मोटरसाइकल गस्तीमा गएका बेला असई बिक र जवान राम बहादुर साउद तस्कर समूहको निशानामा परेका थिए । […]