नेपालको सीमा मिचिएको रिपोर्ट हल्लामात्र : चिनियाँ विदेश मन्त्रालय

१८ कात्तिक, काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले चीनले नेपाली भूभाग मिचेको भनी आएका रिपोर्टहरु कुनै पनि तथ्यमा आधारित नभएको हल्ला भएको प्रतिक्रिया दिएको छ । मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘सीमा मिचिएका समाचारहरु हल्ला हुन् । समाचार लेख्ने व्यक्तिले नै प्रमाण देखाउन सक्नुपर्छ । लेखकलाई समाचार लेख्नुभन्दा […]

कात्तिक २५ देखि कर्मचारी सरूवा गर्न नपाइने, ट्रेड युनियनको चुनाव मंसिर २७ मा

कात्तिक १८, काठमाण्डौ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन मंसिर २७ गते हुने भएको छ। प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मंगलबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। जसअनुसार कात्तिक २५ गतेदेखि निर्वाचन कार्यक्रम नसकिँदासम्म कर्मचारीको सरूवा वा काज सरूवा गर्न पाइने छैन। ‘निर्वाचन सम्पन्न नभएसम्म निजामती सेवा ऐन २०४९ को दफा ५३ (२) (क) र निजामती […]

कलाकार सिद्दार्थको नयाँ म्यूजिक भिडियो!!!

अभिनय क्षेत्रमा उदयिमान कलाकारको नाम हो सिद्दार्थ जयगडी। हालसालै “ उसै फस्का लाउदि छै” नामक म्यूजिक भिडियो यूट्यूब मार्फत सार्जनिक भएको छ। जसमा जोडदार अभिनयका साथ उत्रियका छन कलाकार सिद्दार्थ जयगडी तथा दीपिका कँडेल। चर्चित देउडा गायिका रेखा जोशी र संसार धामीको स्वरमा रहेको उक्त म्यूजिक भिडियोमा  के.एस. सोनी को शब्द रहेको छ । कृष्ण […]

रोकियो कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन

१६ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए । तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी रोकिएको स्रोतले जनाएको छ । आज (आइतबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा […]