अछाम सामारोशन गाउँपालिकाले मिति २०७७ असोज २० गते लिएको हेल्थ असिस्टेन्ट र स्टाफ नर्सको लिखित परिक्षाको नतिजा प्रकाशन गर्ने बिषय अनिश्रित कालका लागि रोकिएको छ। यस बिषयमा रामारोशन गाउँपालिकाले नतिजा रोकेको बिषयमा नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको छ। कर्मचारी छनौट प्रक्रियामा व्यापक आर्थिक चलखेल भएको र यस प्रकारका आर्थिक चलखेल रोक्न नेपाली कांग्रेस, […]
रामारोशन गाउपालिका वडान ६ भटाकाटियाका तुल बहादुर साउद २ महिना अगाडि भालुको आक्रमणमा परि घाईते हुनु भएको हो। उहाँको अहिले उपचार माया मेट्रो हस्पिटल प्रा. लि धनगढी मा उपचार भईरहेको छ। उचारको लागि आर्थिक सहयोग गर्ने क्रममा रामारोशन गाउँपालिका की उपाध्यक्ष सरस्वती रावल ले रू १००००/ (दश हजार मात्र) सहयोग गर्नु भएको छ। साथै धनगढी […]
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश आउजाउ गर्नुभएको छ भने अब तपाइँले यहाँका पूर्वाधारमा नौलोपना पाउनु हुनेछ। जथाभावी भीड, ट्याक्सी, चालकहरूको तानातानका दृश्य अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट ओझेल परेका छन्। यात्रु ‘आगमन’ कक्षसम्म आउजाउका पूर्वाधार अन्तर्राष्ट्रिय स्तरको भएपछि पुरानो प्रणाली सबै नै फेरिएको छ। बिभिन्न उडानबाट उत्रिएका यात्रुले टर्मिनल कक्ष पार गरेपछि स्कालेटर, लिफ्ट, ट्रली, […]
२० असोज, काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा मत हाल्न नेपाली कांग्रेसले ह्वीप जारी गरे पनि त्यसलाई नमान्ने सो पार्टीका एक सांसदले बताएका छन् । कांग्रेस सांसद डिल्ली चौधरीले आफूले ह्वीप नमान्ने र दाङ राजधानी बनाउने प्रस्तावको पक्षमै भोट हाल्ने बताएका हुन् । ‘ह्वीप मानिँदैन, दाङकै पक्षमा भोट हालिन्छ,’ कांग्रेस […]