अग्रिम टिकट अन्योलमा

काठमाडौँ। यातायात व्यवस्था विभागले दशैँका लागि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको टिकट अग्रिम खुलाउने प्रयास गरेको छ तर यायातात व्यवसायी भने त्यसमा अनिच्छुक छन् । हाल राजधानीबाट बाहिरिने कम रहेको र दशैँका बेला पनि सवारीको चाप नहुने भएकाले अगाडि नै टिकट खोल्नु आवश्यक नरहेको उनीहरूको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार […]

४ असोज, वीरगञ्ज । वीरगञ्ज रामगढवाकी–२६ वर्षीया कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । बिहान ६ बजेर ४० मिनेटमा शल्यक्रिया मार्फत बच्चा निकालिएको हो । वीरगञ्ज हेल्थ केयर अस्पतालको प्रसूति विभागको टोलीले बिहान उनको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि आमा र छोरा दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । नारायणी अस्पतालमा मंगलबार रातिदेखि […]

न्यायलयको बाङ्गो तराजुले कहिले दिन्छ सिधा न्याय ?

सानु बस्याल श्रीष्टिकर्ताको रुपमा चिनिने साक्षात देबीको अर्को रुप हो नारी । यो महान शब्द हामी आमा, दिदिबहिनी, भाउजुबुहारी र छोरीहरुलाई सम्बोधन गर्छौ । जनसंख्याको पचास प्रतिसत भन्दा बढि नारी भएको मुलुक नेपाल जहाँ रास्ट्रपति पनि नारी नै छ्न तर नारी माथि हत्या हिंसा बलात्कार का घटना प्रत्यक दिन बढिरखेको छ्न । नेपाली समाजमा अब […]

कैलालीको टीकापुर नगरपालिकामा एकैदिन २१ जनामा कोरोना संक्रमणको पुष्टि ।

खकेन्द्र भण्डारी,धनगढीः कैलालीको टीकापुर नगरपालिकामा एकैदिन २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ७ महिला र १४ पुरुष गरी २१ जनामा कोरोना पुष्टि भएको हो।टीकापुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले संक्रमित सबै भारतबाट फर्किएका व्यक्ति रहेको बताए। उनका अनुसार वडा नम्बर ७ का चार महिला र ७ पुरुष […]