मेथानल मिश्रित स्यानिटाइजर त प्रयोग गर्नुभएको छैन ? ज्यान जोखिममा पर्न सक्छ

काठमाडौं – धेरैजसो अवस्थामा हातबाटै भाइरस संक्रमण हुन्छ। आफू होस् या अरूमा। त्यही हातलाई संक्रमणरहित बनाउन घसिने स्यानिटाइजर गुणस्तरहीन (मेथानल मिश्रित) रहेछ भने के होला ?  त्यसमाथि बच्चाको हातमा प¥यो भने ? यो जिज्ञासामा चिकित्सकहरू चिन्ता व्यक्त गर्छन्। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले मेथानल  मिश्रित स्यानिटाइजर खरिद गरेको भए तत्काल फ्याँक्न सल्लाह दिन्छन्। ‘मेथानल […]

सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने सरकारको तयारी

प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको स्पष्ट पारे । उनले बालबालिका देशको सबल भविष्यका आधार हुन् भन्ने मान्यताप्रति सरकारको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित रहेको चर्चा गरे ।  उनले यसअघिको पुस्ताले लामो सङ्घर्षमार्फत जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको चर्चा […]

असोज १ गते घरघरमा दीपावली गर्न सरकारको अनुरोध

काठमाडौं – सरकारले आउँदाे असोज १ गते बेलुका आठ बजे घरघरमा दीपावली गर्न अनुरोध गरेको छ । अन्तर्राष्ट्रिय बिरामी दिवस आउँदो असोज १ गते नेपालमा पनि विशेष कार्यक्रम गरी मनाइँदैछ । स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले सन् २०१९ सेप्टेम्बर १७ देखि संयुक्त राष्ट्र संघले घोषणा गरेको बिरामी दिवस केन्द्र, प्रदेश […]

डँढेल्लो

लक्ष्मण चौलागाईं विद्रोही लेलीन, स्टालीन खोज्दैछन् श्रमजिवी र मजदुर बर्ग; माओ र चे लाई खोज्दैछन गरिब ती जनता……. साँस्कृतिक क्रान्ती कहाँ तुहियो ? सहिदका आत्माहरुले सोधिर अनुत्तरित प्रश्नहरु खोज्दैछ्न जनता कार्ल मार्क्सलाई तर छैनन् यहाँ यी महान् नेताहरु ती त जन्मन्छन् , जब बस्तीतिर बम बर्सन्छन् गरिबका पराले झुपडीलाई जब सेनाले आगो लगाउँछ तब घेर्छन […]