अक्सफोर्डको भ्याक्सिनको ट्रायल पुनः सुचारु हुँदै

एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले तयार पार्दै गरेको कोरोनाको भ्याक्सिनको ट्रायल पुनः सुचारु हुने भएको छ । ट्रायलमा सहभागि एक व्यक्तिमा केही समस्या देखिएपछि गत मंगलबार ट्रायल रोकिएको थियो । एस्ट्राजेनेकाले ती व्य ि   क्तमा देखिएको समस्या भ्याक्सिनसँग सम्बन्धित भए नभएको अनुसन्धान गर्नका लागि ट्रायल रोकेको जानकारी दियो । तर शनिबार युनिभर्सिटीले यसको ट्रायल सुचारु गर्ने जानकारी दिएको […]

नेकपाको आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त

काठमाडौंँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै किनारा लागेका छन् । विवादका कारण पार्टी गुटमा विभाजन भएको थियो । पार्टी विभाजनको अवस्थामा समेत पुगिसकेको भन्दै चिन्तासमेत जनाइएको थियो […]

ती सहिदहरु आज बांँचेका भए माइला लामा थुनेको खोरमा हुन्थे या दोश्रा कुमार पौडेल बनाइन्थे

– लक्ष्मण चौलागाई विद्रोही “ देशले रगत मागे मलाई बलि चढाउनु भन्ने देशभक्त (वीर गोर्खाली)हरु जन्मेको देश नेपाल आमाको अस्मिता कसैले लुट्नु खोजे म सहिद बन्छु भन्ने योद्दाहरु जन्मेको देशजहाँ बुद्द जन्मे, सीता जन्मिइन । हो, त्यही देशमा जन्मिए लखन थापा । त्यही माटोमा जन्मेका थिए शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दहरु । अनि त्यही […]

सरकार नागरिक प्रति जिम्मेवार देखिएन – देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील नभएको दाबी गरेका छन्। उनले कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेको बेला पनि सरकार गम्भीर नदेखिएको आरोप लगाए। कांग्रेस कोभिड–१९ अनुगमन समितिले प्रदेश १ का पार्टीका अगुवा नेता कार्यकर्ताका साथै जनप्रतिनिधिसँग गरेको भर्चुअल छलफलमा सभापति देउवाले पीसीआर परीक्षण बढाउन सरकारसँग आग्रह गरे । […]