काठमाडौँ भक्तपुरमा एकै परिवारका ३ जना मृत अबस्थामा फेला परेका छन् । प्रहरी स्रोतका अनुसार मध्यपुर थिमि नगरपालिका ९ निकोसेरास्थित ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव शुक्रबार साँझ घरमै फेला परेको हो । घरको दोश्रो तल्लामा कुकुर र सम्झनाको शव, तेस्रो तलामा सुशान्त र […]
काठमाडौं : कडा शक्ति संघर्षबाट गुज्रिएको सत्तारूढ दल नेकपामा अन्ततः झगडाको मैझारो भएको छ। अध्यादेश प्रकरणसँगै चर्किएको विवाद पाँच महिनापछि शुक्रबार सहमतिमा पुगेको हो। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको साझा प्रस्ताव स्थायी समिति बैठकले सर्वसम्मतिले पारित गरेको छ। अब प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकार र दाहालले पार्टीको कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्नेछन्। ओली […]
जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा आज मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । चोरी मुद्धामा यही भदौ २२ गते पक्राउ परेका धनगढी उपमहानगरपालिकाका १९ वर्षीय रोशन बिकको आज प्रहरीको थुनुवा कक्षमा मृत्यु भएको थियो । युवकले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी […]
हामी जतिसुकै ठाँटिएर हिँडौं तर हाम्रो सास गनाउँछ भने सबैजना हामीसँग तर्किन्छन् । सास गनाउने मानिससँग कोही पनि कुरा गर्न वा सँगै बस्न चाहँदैन । यस्तो हुँदा उक्त व्यक्तिको आत्मविश्वास पनि हराउँछ । सास गनाउनुका पछाडि अनेकौं कारण हुन सक्छन् । खानपिन नमिलेर पनि यसो हुन सक्छ । समयमा ब्रेकफास्ट नगर्दा, नियमित रूपमा मुख सफा […]