भक्तपुर । कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वनमा ल्याएको छ । बेरोजगार युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउने र फर्किएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गराउने उदेश्यले नगरपालिकाले बेरोजगार युवालाई निब्र्याजी तीन लाख ऋण प्रवाह गर्न नगरपालिकाको सातौ नगरसभाले पारित गरेको ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ […]
– प्रकाश शाही मानवसमाजको प्रारम्भबाहेक सिकारमा आधारित ढुङ्गेयुग, फाैज (जत्था) मा आधारित दासयुग, कृषिमा आधारित सामन्ती युग र अहिलेको पुँजीवादी युग यी सबै युगहरूमा मानवले आफूलाई सधैँ समूहमा राखेर आफ्ना समस्याहरू समाधान गर्दै आएको इतिहास छ । मानिसले आफूले थाहा पाउने भएदेखि नै समुदायको महत्व बुझेर वा आवश्यकताले हो, कुनै न कुनै समूहमा रहेर नै […]
बेनाम बादशाह (रमेश ) झापा – बिश्व महामारीको रुपमा आएको कोभिड १९ को कारण बिश्वमा लाखौ रोजगारी गुमेको अवस्थामा नेपाल मा पनि यसको असर पर्नु स्वभाविक नै हो । नेपाल मा सरकारी कार्यलय हरु धेरै बन्द अनि आम्शिक सन्चालन मा भए पनि सबैले आफुले पाउने सेवा सुबिधा पाउदै आएका छन । यता ब्यक्तिगत कम्पनिमा काम […]
धनगढी –अखिल क्रान्तिकारी कञ्चनपुरले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरमा रक्तदान कार्यक्रम गरिएको अखिल क्रान्तिकारी जिल्ला संगठन समिति कञ्चनपुरले जानकारी दिएको छ । कोरोना संक्रमितक दर उच्च रहेको कारण जिल्लाको ब्लड बैङ्कमा रगत अभाव हुँदा आफुहरुले रक्तदान कार्यक्रम आयोजना गरेको संगठनले जानकारी गराएको छ ।पहिलो चरणमा ६ जनाले रक्तदान गरिएको […]