कालिकोटमा देखियो मलेरिया

सुर्खेत : जिल्लाको खाँडाचक्र नगरपालिकामा मेलेरियाका बिरामी फेला परेका छन्। विगतमा तराइमा लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया बिस्तारै लामखुट्टे उकालो लागेसँगै कालिकोटमा पनि देखिन थालेको हो। जिल्ला अस्पतालमा कार्यरत डा.बिज्ञान प्रजापतीले पछिल्लो एक हप्तामा जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. २ का पाँच जनामा मलेरियो देखिएको बताए। उनका अनुसार जस मध्य एक जना बिदेशबाट आएका व्यक्ति र चार […]

ओली र प्रचण्डको निश्कर्ष: नेकपा दुर्घटना गराउने प्रयास असफल बन्यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटाउने र दुर्घटनातर्फ लैजाने षड्यन्त्रलाई विफल बनाएको दावी गरेका छन् ।  स्थगित भएको झण्डै डेढ महिनापछि शुक्रबार ५ घण्टा बसेर समापन भएको स्थायी समिति बैठकको सुरुमै आफ्नो धारणा राख्दै प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी भित्रको विवाद समाधान […]

अर्को महिना देखि विद्यार्थिलाई निशुल्क ईन्टरनेट उपलब्ध गराउने शिक्षा मन्त्रालको निर्णय

 काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई आगामी असोजबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १९ भदौमा पारित विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट दिनुपर्ने उल्लेख छ । ‘नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा […]

सकियो नेकपा स्थायी कमिटी बैठक चैत्र २५ देखि ३० सम्म महाधिवेशन गर्ने निर्णय

काठमाडाै चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक समापन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकले कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।