अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने

काठमाण्डु – सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको छलफलपश्चात् […]

बाढीपहिरोमा ८२८ जना बेपत्ताः काजकिरिया भयो, आउने आस बाँकी

काठमाडौं/अछाम – बाढीपहिरोले बर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ। बेपत्ता भएकाहरू वर्षौंसम्म नभेटिने गरेको तथ्य फेला परेको छ। बाढीले बगाएकाहरू कतिपय बाढीमै बिलाएका छन्। पहिरोले पुरिएकाहरू पहिरोभित्रै हराएका छन्। यसले गर्दा परिवारका सदस्यलाई पीडा हुने गरेको छ। आफन्तले मृतकसरह मानेर काजकिरिया गरे पनि आउने आशा भने मार्न छाड्दैनन्। २०६८ सालयता बाढीपहिरोमा परी ८ सय […]

इतिहासमा आज – अमेरिकामा भयो संसारकै ठूलो आतङ्ककारी हमला

आज ११ सेप्टेम्बर । सन् २००१ मा अमेरिकामा भएको हमलालाई संसारकै ठूला आतङ्ककारी हमलामध्ये एक मानिन्छ । यस हमलामा झन्डै ३ हजार मानिसले ज्यान गुमाए । यसक्रममा ठूलो संख्यामा मानिसहरु घाइते भए । यस दिन बिहान वर्ल्ड ट्रेड सेन्टरमा मानिसहरु नियमित काम गर्दै थिए । स्थानीय समयअनुसार झन्डै बिहान ८ बजेर ४६ मिनेट जाँदा न्युुर्योकको […]

पत्रकार साहको हत्या अभियुक्त १३ वर्षपछि पक्राउ

काठमाडाै । एभिन्यूजकर्मी वीरेन्द्र साह हत्याको अभियुक्त हरेराम पटेललाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कृष्ण पंगेनीले पटेल पक्राउको पुष्टि गरेका छन् । उनी हत्याको घटना भएको १३ वर्षपछि बाराको कोल्हवीबाट पक्राउ परेका हुन् । पत्रकार साहको २०६४ असोज १८ गते तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले बाराको पिपरा बजारबाट अपहरण गरी हत्या गरेका […]