जनरल इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डले दियाे अनुमति

काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाललाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । बोर्डले यस कम्पनीलाई ३० लाख कित्ता आईपीओ विक्री गर्न भदौ २४ गते अनुमति दिएको हो ।  कम्पनीले आईपीओ निष्कासनका लागि गत असार ५ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । हाल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको […]

एसिड आक्रमणकारीलाई कारबाही गर्ने कानून बनाउँदै सरकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण लगायतका अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानूनको मस्यौदा बनाउन निर्देशन दिएका छन् ।  प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाका अनुसार बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एसिड आक्रमणका पिडितहरूले माग गरेअनुरूप दोषीमाथि कारबाही गर्न १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न कानुनमन्त्रीसहित मातहतका निकायलाई निर्देशन […]

बिना धितो १५ लाख ऋण दिने सांग्रिला डेभलपमेन्ट बैंककाे निर्णय !

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल डेन्टल एसोशियशन बीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल डेन्टल एसोशियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई बैंकका बिभिन्न बैंकिङ्ख सेवाहरु उपलब्ध हुनेछ । साथै बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने बैंकले जनाएको छ । यस कर्जा अन्तर्गत कर्जावालाई रु एक लाख […]

असोज २ बाट ‘डान्सिङ विथ द स्टार नेपाल’

काठमाडौं । डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ द स्टार’ को नेपाली संस्करण ‘डान्सिङ विथ द स्टार नेपाल’को प्रसारण असोज २ गतेबाट सुरु हुने भएको छ । लकडाउन अगाडि घोषणा भई महामारीका कारण प्रसारण हुन नसकेको ‘डान्सिङ विथ द स्टार नेपाल’ कोरोना कहरकै बीचमा मनोरञ्जन प्रदान गर्ने हेतुले सुरु हुन लागेको हो । ‘हामीले सबै तयारी […]