नेपालमा आज १,८१८ कोरोना संक्रमित निको भए, १,२४६ जना थपिए, मृतकको सङ्ख्या ३१७ पुग्यो

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप १,२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५०,४६५ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १,८१८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ३५,७०० पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप […]

स्वास्थ्यकर्मी बोगटीको रहस्यमय घटना, अनुहारको जाईगोमेटिक बोनसँगै यस्तो भेटियो

कालिकोट।जिल्लाको नरहरिनाथ गाउँपालिका अन्तर्गत वडा न‌ ४ रुप्साको अदेला निवासी जनयुद्धकाल देखिका स्वास्थ्यकर्मी रत्न ब बोगटी (क. रमणीय) मृत अवस्थामा फेला परेका छन् । जनयुद्ध ताका देखिका कुशल स्वास्थ्यकर्मीको भुमिका निर्वाह गरेका र विप्लव नेतृत्वकाे नेकपाका कालिकाेट जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका बोगटी २५ गते बुधबार मात्र मृत अवस्थामा फेला परेेेेका हुन् । उनले […]

सकेको मद्दत गरिदिनुहोस् / मृत्युशैयामा छिन वर्षा

लक्ष्मण चौलागाईं विद्रोही तपाईको सानो सहयोगले पिडितको उद्दार र राहत हुन्छ भने त्यो भन्दा ठूलो अर्को कुन धर्म होला र ? वर्षा गौतम मुसिकोट कि हुन् । उनको दुई सन्तान छन ।एक छोरा र एक छोरी।क्रमशः ७ वर्ष र १५ महिनाका । उनी गरिब परिवारकी नारी हुन् । उनको एउटा फोक्सो काम नगर्ने गरि बिगि्रएको […]

२६ वर्षकी टिभी अभिनेत्रीद्वारा आत्महत्या, परिवारले लगाए उत्पीडनको आरोप

आन्ध्रप्रदेशमा तेलुगु टिभी धारावाहिककी एक अभिनेत्रीले आफ्नो घरमा आत्महत्या गरेकी छिन् । आन्ध्रप्रदेशकी मूल निवासी श्रावसी (२६) लाई मंगलबार कोठाको सिलिङमा पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको हो । उनलाई झुण्डिरहेको अवस्थामा भेटेपछि परिवारले उनलाई अस्पताल पुर्याए पनि उनलाई डाक्टरले मृत घोषित गरेका थिए । प्रहरीका एक अधिकारीले बताए अनुसार अभिनेत्रीलाई काकिनाडाका एक व्यक्तिले तनाव दिइरहेका थिए […]