बैतडीमा सशस्त्रले गर्याे नयाँ बीओपी स्थापना

धनगढी । भारतसँग सीमा जोडिएको बैतडीको शिवनाथ गाउँपालिका १ स्थित कुस्मौत घाटमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको छ।  सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीति अनुसार बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले जानकारी दिए। योसँगै बैतडीमा भारतसँग सीमा जोडिएका तीन ठाउँमा सशस्त्र प्रहरीको बीओपी स्थापना […]

असोज दोस्रो हप्तादेखि परीक्षा सुरू गर्ने सुदूरपश्चिम विश्वविद्यालयको निर्णय

धनगढी । सुदूरपश्चिमाञ्ल विश्वविद्यालयले अनलाइन माधयमबाट परीक्षा सञ्चालन गर्ने भएको छ। कोरोनाभाइरसका कारण प्रभावित भएका परीक्षा विश्वविद्यालयले असोज दोस्रो हप्तादेखि शुरू गर्ने भएको हो। परीक्षा नियन्त्रण कार्यालयले परीक्षा कार्यतालिका सार्वजनिक समेत गरेको छ। विश्वविद्यालयले सबै संकायका स्नातक तह तेस्रो शत्रका परीक्षा, इन्जिनियरिङको स्नातक तह पहिलो र तेस्रो शत्र र स्थानीय तह कृषि विज्ञान विषयका पहिलो र तेस्रो शत्रको […]

बल्ल पाए क्रिकेट खेलाडीले एक वर्षको पारिश्रमिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई एक वर्षको पारिश्रमिक उपलब्ध गराएको हो । क्यानले बुधबार सबैको खातामा रकम जम्मा गरेको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् […]

स्वास्थ्य संस्थालाई राजनैतिक कार्यकर्ता भर्ती केन्द्र नबनाउन डा. केसीको माग

जुम्ला– चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय भागबन्डाका रुपमा कार्यकर्तालाई भर्ती गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। डा केसीले जुम्लाबाट विज्ञप्ति जारी गर्दै सरकारले गरेको उक्त नियुक्ती कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।  दुर्गमका गाउँमा विशेषज्ञ सेवा दिन जुम्ला पुगेका डा केसीले यस अगाडिको डिन नियुक्ती पनि स्थापित […]