आज मात्रै थपिए १ हजार ४५४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। शुक्रबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा जना कोरोनाबाट ९७२ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कुल […]
धनगढी धनगढीमा रहेको दिनेश सञ्चार गृहमा छिरेर पत्रकारमाथि आक्रमण भएको छ । धनगढीका १५/२० जना युवाको समूहले सञ्चार गृहभित्र छिरेर पत्रकारमाथि हातपात गरेका छन् । ‘धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ शीर्षकको समाचारलाई लिएर पत्रकारलाई उक्त समाचार हटाउन दबाब दिँदै हातपात गरेका हुन् । सञ्चार गृहका सह–सम्पादक जनक विष्टलगायतका पत्रकारमाथि उनीहरुले कुटपिट गरेका […]
मिम ऐडि सरकारको अहिलेको सम्पूर्ण प्रक्रिया हेर्दा, कोरोना अगाडि–अगाडि सरकार पछाडि–पछाडि भएजस्तो लाग्छ । जुन सुरुमा लकडाउन गरिएको थियो, त्यो तयारीको लागि थियो । तर त्यो तयारी नगरेर केपि पिके सरकारले बेसारपानी खायो भने रोग ठीक हुन्छ, नेपालीहरुको रोगप्रतिरोधात्मक क्षमता बढी छ भन्ने खालको भ्रम खालको अफबाह फैलायो । त्योबेला जुन तयारी गर्नुपर्थ्याे, त्यो भएन […]
लेबनानको राजधानी बेरुतमा एक महिना अघि शक्तिशाली बिस्फोट भएकै बंदरगाहमा भयानक आगलागी भएको छ । महिना दिन अघिको शक्तिशाली बिस्फोटमा १ सय ९० जनाको मृत्यु भएको थियो । स्थानीय प्रशासनका अनुसार आगलागी बन्दरगाहको ड्युटी फ्री जोनमा रहेको कुनै तेल वा टायर गोदाममा लागेको हो जसलाई बढ्नबाट रोकियो । स्थानीय प्रशासनका अनुसार यो घटनामा कसैको ज्यान […]