नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्वको सरकार देश कोरोना भाइरसको महामारीमा फसेका बेला पनि आर्थिक अनियमितामा लिप्त भएको आरोप लगाएका छन्। बिपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल गोष्ठीमा शीर्ष नेताहरूले सरकारले गरेको भ्रष्टाचार र अनियमिताको भण्डाफोर गर्नुपर्ने धारणा राखेका हुन्। नेताहरूले बिपी कोइरालाको विचार र उनले देखाएको बाटोअनुसारै संविधानसभाबाट नयाँ […]
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा तीन हप्तादेखि लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट र गृह-मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड तथा भौतिक दूरीको पूर्ण पालना गर्न आग्रह गर्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था गरेका हुन्। नागरिकको जीविका सहज बनाउन भन्दै आवश्यक मापदण्ड तयार पारेर उद्योग, कलकारखाना, व्यापार व्यवसायदेखि निजी तथा सार्वजनिक गाडी सञ्चालन […]
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवन दीप’ बीमा योजना नामक नयाँ म्यादी जीवन बीमा योजना बुधवार (आज) सार्वजनिक गरेको छ । कोरोना महामारीकै बीचमा कम्पनीले म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको हो । ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कम्पनीले न्युन बीमा शुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नविनतम् प्रकारको म्यादी जीवन बीमा योजना […]
नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले उद्दारको नाममा श्रमिकहरुलाई महंगो रेट राखेर ब्रह्मलुट मच्चाउने पर्यटन मन्त्रालय उड्डयन मन्त्री लगायतले गैरन्यायिक कार्य गरेको भन्दै अाफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय प्रवास ब्युरो सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा मलेसियाका अध्यक्ष विजय लामाले एक प्रेस विज्ञप्ति जारी गरि यस विषम परिस्थितिको मौका छोपेर उडानका […]