काठमाडौ चितवनको शक्तिखोरमा करेन्ट लागेर दुई सैनिकको मृत्यु भएको छ । कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई जना सैनिकको शनिबार मृत्यु भएको हो । रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सैनिक जवान साजन कुमालको ज्यान गएको प्रहरीले जनाएको छ । गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर उनीहरुको […]
काठमाडाै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको गुह्येश्वरी परिसरमा आज १५० गुर्जोको बिरुवा रोपिएको छ। गुर्जोरोपण कार्यक्रममा सांसद कृष्ण राई, पूर्व मुख्यसचिव एवं लीलामणि पौडेललगायत बागमती सफाइ अभियानकर्मी पनि सहभागी भएका थिए। आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले सरकारी निवास परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु […]
लक्ष्मण चौलागाईं विद्रोही जब जब कुशासन चल्छ तब दलालहरुले दादागिरी गर्छ । जबजब सुशासन छाउँछ तब देशभक्तहरुको राज्य चल्न थाल्छ । जब जब लोकतन्त्र आउँछ तब जनता हमेसा सुरक्षीत हुन्छ । जब जब लोकतन्त्रकै उपहास हुन्छ तब निरीह जनता दमनमा पर्दछ । राज्य भनेको शासन हो जहाँ गणराज्य जनताको हुन्छ । सत्ता भनेको शासन गर्ने […]
काठमाडौं, २७ भाद्र । कागेश्वरी मनहरा नगरपालिकाको मानेटरामा आज बिहानै बिष्फोट भएको छ । उक्त बिष्फोटमा परी एक महिला घाईते भएको महानगरीय प्रहरी बृत्त बौद्धले जानकारी दिएको छ । विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएको प्रहरीले जानकारी दिएको छ । । उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। ग्यास लिक भएर विष्फोट भएको […]