काठमाडौ – लायन्स क्लब अफ काठमाडौ आमगन र इशानेश्वर महिला उत्थान समाजको संयुक्त आयोजनामा रेडक्रस सोसाइटीको लागि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड–१९ को संक्रमण दर उच्च रहेका कारण ब्लड बैङ्गमा रगत अभाव भएको कारण ५४ युनिट रक्तदान गरिएको क्लबका जोन चेयर पर्सन रिता खनालले जानकारी गराए । इशानेश्वर महिला उत्थान समाजको विशेष सहयोग […]
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज सकिँदै छ। २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको आज आइतबार कार्यकाल सकिन लागेको हो। प्राधिकरणमा पुन कुलमानलाई नै नियुक्ति दिने गरी उर्जा मन्त्रालयले प्रस्ताव तयार पारिसकेको बताइएको छ। आज बस्ने मन्त्रिपरिषदको बैठकमा उर्जामन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका […]
काठमाण्डौ – शनिबार बेलुकी काठमाण्डौको सडकमा एक अनौठो दृश्य देखियो । आकाशमा उड्ने र विमानस्थलमा पार्किङ गरिने जहाज सडकमा गुडेको देख्दा एकछिन त सबै अचम्ममा परे । तर पूर्व राजा वीरेन्द्र चढ्ने सेनाको जहाजलाई विमानस्थलबाट नारायणहिटीसम्म पुर्याएर राख्नको लागि जहाज सडकमा गुडाइएको हो । त्रिभुवन विमानस्थलमा लामो समयसम्म राखिएको जहाजलाई अब नारायणहिटी सङ्ग्रहालयमा राखिएको छ । राति ८ […]
काठमाडौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागपुजेमा गएराति आएको पहिरोले ७ घर बगाएको छ । पहिरोले बगाएर १६ जनालाई बेपत्ता बनाएको प्रदेश–३ प्रहरी कार्यालयका डिआईजी बसन्त लामाले रातोपाटीलाई बताए । हालसम्म एकजनाको शव फेला परेको छ । घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको छ । माथिबाट आएको पहिरोले घर बगाएका घर भोटेकोशीमा मिसिएको छ । घट्नास्थलमा नेपाली […]