नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

काठमाण्डु – नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ । आइतबारबाट महाराजगञ्जस्थित टिचिङ अस्पतालमा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट सुरु गरिएको हो । अस्पतालका डा. सन्तकुमार दासले विराटनगरका एक जना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गरिएको र उनको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिए । डा. दासका अनुसार गत साउन १० गते संक्रमित पुरूष […]

सरकारले वीरगञ्जमा पठायो उच्चस्तरीय स्वास्थ्य टोली

१८ साउन, काठमाडौं । सरकारले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो । पछिल्लो समयमा वीरगञ्जमा संक्रमितको संख्या अत्यधिक देखिएको छ । यहाँ साउन महिनामा मात्र १० जना भन्दा […]

गोरखा दरबार पुनर्निर्माणमा ठेकेदारको लापरवाही, म्याद थपेको थप्यै

१९ साउन, गोरखा । २०७६ मंसिरमा सक्ने गरी सुरु भएको गोरखा दरबार पुनर्निर्माण अहिलेसम्म करिब ४० प्रतिशत मात्र सकिएको छ । पचली भैरव सिभाको जेभीले २०७६ मंसिर मसान्तभित्र सक्ने भनी २०७४ साल कात्तिक २९ गते ठेक्का सम्झौता गरे पनि काम नसकेपछि २०७७ जेठ मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । तर थपिएको समयमा पनि काम […]

जनकपुरधाममा सोमबार रातिदेखि निषेधाज्ञा

१८ साउन, जनकपुरधाम । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका […]