आज जनै पूर्णिमा पर्व मनाइँदै

१९ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा […]

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार

१९ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एकजनालाई भने प्रहरीले उद्धार गरेको छ । कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् । प्रहरी तीन बजेतिर उद्धारमा खटिएको थियो । तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक […]

राजनीति गरेकै कारण कहिले सम्म जेल जानू पर्ने अपराधी फुलमाला ले स्वागत गर्दै छुट्ने ?

तुफान सिंह कालिकोटे कोरोना नियन्त्रणमा असफल राज्य, बिद्रोहि नेकपा लाई नियन्त्रण गर्न ,,सफल हुने दाउमा,कथित कम्युनिस्ट सरकार,,१ बर्ष प्रतिबन्ध एता,बिभिन्न्न बहानामा निर्दोष ४-५ नजा होनहार युवा क्रान्तिकारी नेताकार्यकर्तालाई नि निरर्बम्तापुण हत्या यो ,,दलाल राज्यले गरिरहदा पनि ,बिद्रोही नेकपाले चुपचाप ,, अझै आफ्नो रुप देखाएको छैन तेस्को मतलब उ कम जोर होइन कि ,,उ फेरि मुलुकमा […]

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

काठमाडौं – भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार दिउँसो ट्वीटर मार्फत उनले आफू कोरोना संक्रमित भएको सार्वजनिक गरेका हुन् । उनले डाक्टरको सल्लाहमा अस्पताल भर्ना भइरहेको समेत बताए। कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि मैले परीक्षण गरें र कोरोना रिपोर्ट पोजेटिभ आयो ।’ ‘मेरो स्वास्थ्य ठीक छ, तर डाक्टरको सल्लाहमा म अस्पतालमा भर्ना […]