ओली–प्रचण्ड छलफल तेस्रो दिन पनि जारी, झलनाथ र सुवास नेम्वाङ साक्षी

२० साउन, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगनपछिको गतिरोध हटाउन दुवै अध्यक्षबीच आज तेस्रो दिन पनि छलफल जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डबीच साँझ ५ बजेदेखि बालुवाटारमा पुनः वार्ता शुरु भएको छ । साउन १३ को स्थायी कमिटी बैठक प्रथम अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि नेकपामा […]

को हुन् लगानी बोर्डमा नियुक्त गरिएका शुसिल भट्ट ?

काठमाडौं – सरकारले लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको भट्टलाई बोर्डको सीईओ बनाएको हो । यसअघि राष्ट्रिय योजना आयोगका सदस्य रहेका भट्टको स्थायी घर डडेल्धुरा हो । उनले योजना आयोगमा हुंदा भौतिक योजना र शहरी मन्त्रालयको काम समेत हेरिरहेका थिए । बोर्डका तत्कालीन […]

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

२० साउन, गोरखा । चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ । ‘बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ,’ एसपी सुरेन्द्र बहादुर गुरुङले भने, […]

गोकुललाई प्रधानमन्त्रीको जवाफः भोलि तिते करेला खाएर विवादलाई टुंगो लगाउँछौं

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवादले जनता र पार्टी कार्यकर्तामा निराशा छाएको बताएका छन् । सोमबार बालकोट निवासमा पुगेका प्रधानमन्त्री ओलीले जनतामा निराशा छाएकाले विवादलाई चाँडै टुंगो लगाउनुपर्ने बताएका हुन् । ‘आजै सक्नुपर्छ भन्ने थियो गुलियो खाएको बेलामा किन तितो कुरा गर्ने भनेर हो । भोलि तिते करेला खाएर भने टुंगो लगाउँछौं,’ प्रधानमन्त्री […]