वीरगञ्ज – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेकपा जिल्ला अध्यक्ष रेवती पन्तले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । हाल उनी काठमाण्डुमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘३–४ दिन […]
काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफू आफू बदला लिने स्वभावको नेता नभएको बताएका छन् । बुधबार राजधानीमा भएको एक अन्र्तक्रियामा बोल्दै नेता नेपालले आफू भावनात्मक भएको भन्दै चाँडै रिस मरिहाल्ने बताएका छन् । ‘मेरो बदला लिने भावना छैन । मेरो बानी भावनात्मक छ । आखाँबाट आँसु झार्यो […]
२१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुले पार्टीमा चलिरहेको बहस पदको झगडा नभएको प्रष्टिकरण दिएका छन् । पार्टीसम्वद्ध सञ्चारकर्मीसँग बुधबार भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि संघर्ष भइरहेको बताए । केपी ओली र […]
काठमाण्डु –लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा शुसिल भट्टलाई नयुक्त गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेताहरुबीच चर्काचर्की परेको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र नेता झलनाथ खनालबीच मंगलबार साँझ बालुवाटारमा भएको भेटवार्तामा भट्टको नियुक्तीबारे असन्तुष्टी बाहिरिएको हो । प्रधानमन्त्री ओलीलाई अध्यक्ष प्रचण्डले पार्टीमा छलफल नगरी नियुक्ति गरेको […]