वन– पाठशाला

काठमाडौँ — वनविज्ञान रूखको विज्ञान होइन, बरु मानिसकै विज्ञान हो । रूखकेन्द्रित विज्ञान हो भने, त्यो हदसम्म, जबसम्म रूखले मान्छेको आवश्यकतालाई सम्बोधन गर्छ । – ज्याक वेस्टोविज्, १९६७ लामपाते, चिलाउने र गोगनको घना जंगलमाझ रहेको वन–पाठशाला हेटौंडामा पढेको पनि चौंतीस वर्ष नाघेछ । सपना त मेरो पनि डाक्टर वा इन्जिनियर बन्ने थियो । तर, नाम निस्केन । अहिले सोच्दा सपना समयको […]

नेकपामा तीन समूह छन्, म कतै छैन : उपाध्यक्ष गौतम

काठमाडौँ — सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रका कुनै समूहमा आफू नरहेको प्रष्टीकरण दिएका छन् । उनले नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल गरी तीन समूह रहेको बताए ।  पार्टीमा तीनवटा विचार समूह बनेको र आफू कुनै पनि समूहमा नरहेको उनको प्रष्टीकरण छ । गौतमले पार्टीको अन्तरविरोध […]

‘स्थायी कमिटीमा प्रधानमन्त्रीको राजीनामाको माग उठाउँदा दण्डित हुनुपर्ने ?’

काठमाडौँ — सत्तारुढ नेकपाभित्रको विवाद झन् बढ्दै गइरहेको छ । असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि विवादले चर्को रूप लिएको थियो । जुन महिना दिन बितिसक्दा पनि थामिएको छैन । बरु चर्किएको छ ।  पछिल्लो पटक साउन १३ गते बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकलौटी रूपमा […]

प्रिय सरकार ! कोरोनाको उपदेश तीतो हुन लाग्यो

 डा. रवीन्द्र पाण्डेकाठमाण्डु – कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ । मोबाइलको रिंगटोन, स्वास्थ्य मन्त्रालयका प्रबक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि बिज्ञहरुको अर्ति एकै छ – मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने । सरकारी संयन्त्रको आरोप छ – नागरिकले मास्क लगाएनन्, सामाजिक दुरी कायम गरेनन्, हात धोएनन्, जनता अनुशाशित बनेनन् […]