जसको कलाले धेरै लुप्त सम्पदा पुरानै अवस्थामा ठडिए

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीनवटा दरबार क्षेत्रलाई राम्रोसँग नियाल्ने हो भने यसैमा लिच्छविकालदेखिको एउटा जीवन्त कला देख्न सकिन्छ । यही कला हेर्नका लागि धेरै पर्यटकहरू वर्षेनि नेपाल आउँछन् । काठका मूर्ति र टुँडाल हुन् या ढुंगामा कुँदिएका कला, एक से एक मनमोहक कलाकृति यही उपत्यकामा पाइन्छ । मध्यकालदेखि ठडिएका मूर्त सम्पदा बनाउन लगाउने शासक त […]

ऋण माग गर्दै बीमा समितिमा बीमितको उजुरी

काठमाडौं । बीमा समितिमा बीमितहरुले भटाभट उजुरी दिन थालेका छन् । बीमा समितिले गत असार १७ गते जारी गरेको परिपत्र अनुसार बीमा कम्पनीहरुले बीमितलाई दुई वर्ष नपुगेको भन्दै ऋण दिन अस्वीकार गरेपछि बीमितहरुले समिति पुगेर उजुरी दिन थालेका हुन् । बीमा समितिले गत असार १७ गते एक पत्रपत्र जारी गर्दै समर्पण मूल्य र बीमालेख धितोमा […]

१९१ जना यात्रु बाेकेकाे एयर इण्डियाको विमान दुर्घटना

भारतको केरल राज्यमा अवतरणका क्रममा एउटा हवाईजहाज दुर्घटनामा परेको छ। भारतको केरल राज्यस्थित कोझीकोड एयरपोर्ट शुक्रवार साँझ जहाज दु’र्घटनामा परेको हो। दुबईबाट आएको एयर इन्डियाको एउटा जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दु’र्घटनामा परेको हो। यस जहाजमा १९१ जना यात्रु सवार थिए। यिनमा १२८ पुरुष, ४६ महिला, १० बच्चा र ७ चालक दलका सदस्य थिए। केन्द्रीय […]

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

२४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार बिहान उनको स्वाब संकलन गरिएको थियो । सोही दिन साँझ नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन […]