सशस्त्रका आईजीपीको पदावधि घटाइँदै,नियमावलीमा संशोधनको तयारी

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालको नेतृत्व गर्ने सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) को पदावधि घटाएर ३ वर्ष कायम गर्ने तयारी सुरू भएको छ । हाल ४ वर्ष रहेको पदावधि घटाएर ३ वर्ष कायम गर्ने तयारी गृह मन्त्रालयले गरेको छ । सशस्त्र प्रहरी नियमावलीको व्यवस्थालाई संशोधन गरेर पदावधि घटाउन लागिएको हो । शसस्त्र प्रहरी महानिरीक्षको पदावधि […]

गिरफ्तार गरिएका नेताकार्यकर्ता रिहा गर्न नेकपा दैलेखकाे चेतावनी

नेपाल कम्युनिस्ट पार्टी दैलेखले आफ्नो पार्टीका जिल्ला सदस्य उदयराम विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेको छ । नेकपा दैलेखका जिल्ला इन्चार्ज दिपेन्द्रले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै शनिबार बिहान ४ बजे आठबिस नगरपालिका वडा नं ६ सिहासैनमा रहेको आफ्नै घरमा बसिरहेको बेला आफ्ना कार्यकर्ता गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेका छन् । […]

काठमाण्डुका ५६ सहित उपत्यकामा थपिए ६२ जना संक्रमित, ३ जनाको मृत्यु

काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा ६२ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डु जिल्लाका ५६ जनासहित उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दएिका हुन् । डा. गौतमका अनुसार ललितपुर र भक्तपुरमा ३–३ जना थपिएका छन् । त्यस्तै अआज देशभरमा तीन जना कोरोना […]

काठमाडौंका आइल्यान्डमा असफल भयो एरोपोनिक्स प्रणाली

२४ साउन, काठमाडौं । काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभागले एरोपोनिक्स प्रणालीबाट ट्राफिक आइल्याण्डको सुन्दरता बढाउने सम्झौता खारेज गरेको छ । २०७६ जेठ ३१ गते एरोपोनिक्स प्रणालीबाट बाह्रै महिना फूल फुलाउन महानगर, नबिल बैंक र एरोरुटकावीच त्रिपक्षीय सम्झौता भएको थियो । प्रणाली जडान गर्न २० लाख ७९ हजार रुपैयाँ, पहिलो बर्षको बाषिर्क सम्भार खर्च ८ लाख […]