काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ललितपुरको किस्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मृत्यु भएको हो । आइतबार अस्पताल भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आईसियूमा उपचार हुँदै थियो । सोमबार नै ललितपुरको मेडिसिटी अस्पतालमा ६४ वर्षीय कोरोना संक्रमित पुरुषको […]
‘राप्रपाले राजतन्त्र फर्काउने नाटक गर्नु र कम्युनिस्टले जनवाद फर्काउने प्रहसन गर्नु उस्तै कुरा हुन्’- घनश्याम भुसाल २६ साउन, काठमाडौं । मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) बारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बेलाबखत बहस चर्किने गरेको छ । विशेषतः पूर्वएमालेका केपी शर्मा ओली पक्षधर नेताहरु जबजको लाइनमा उभिने गरेका छन् । राष्ट्रपति विद्यादेवी […]
२६ साउन, काठमाडौं । कोरोना भाइरसको महामारी सुरु भएपछि चैत २०७६ यता हवाई यातायात प्रभावित छ । उद्धार उडानका क्रममा अन्तर्राष्ट्रिय उडान भएपनि त्यसले व्यवसायिक मुनाफा दिन भने सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चैतदेखि असार २०७६ अर्थातः आर्थिक वर्ष २०७६/७७ मा मात्र वायुसेवा कम्पनीले ६ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएका छन् । […]
नायिकाद्वय साम्राज्ञी राज्य लक्ष्मी शाह र आना शर्माको अभिनय रहने नयाँ फिल्ममा ‘प्रेम गीत ३’ का अभिनेता मनिष राउतले काम गर्ने भएका छन् । आफ्नो पहिलो फिल्म रिलीज नहुँदै राउतले अर्को फिल्ममा काम गर्न लागेका हुन् । ‘प्रेम गीत ३’ मा नायक प्रदीप खड्कासँग काम गरेका मनिषले आगामी चलचित्रमा प्रमूख भूमिका निभाउँदै छन् । तीनै […]