काठमाण्डु – काठमाण्डु उपत्यकामा कोरोनाका थप १०६ जना नयाँ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। थपिएका संक्रमितमध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन्। कुल […]
साउन २३ गते, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हालैका दिनमा कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी छन् । शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरु सँगको भेटमा उनले कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नुपर्ने बताइन् । कोरोना भाइरस महामारीको रोकथाम तथा […]
२१ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । पर्सामा दुई जनायो पनि पढ्नुस्कर्णालीमा घर फर्किएका ८ जनामा पुनः कोरोना […]
काठमाण्डु – काठमाण्डुमा भुकम्पको धक्का महशुस भएको छ । बुधबार अपराह्न साढे चार बजे ललितपुरको बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर ३.५ म्याग्निच्युडको भूकम्प आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मंगलबार राती ११.४० बजे पनि काठमाण्डठुको थापाथली आसपास केन्दैविन्दु भएर २.७ म्याग्निच्युडको भुकम्प गएको थियो source : kathmandupati