उद्योग वाणिज्य महासंघको चुनाव सर्ने पक्का

८ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव निर्धारित मितिमा नहुने भएको छ । महासंघले साउन २६ र २७ गते साधारण सभा गर्ने र नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो । तर कोरोनाको त्रास बाँकी नै रहेको भन्दै चुनाव स्थगित गरिएको महासंघका उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । चुनाव स्थगित भए पनि नयाँ […]

रञ्जन कोइराला प्रकरण : ‘सर्वोच्चले गलत नजिर स्थापित गर्न खोज्यो’

काठमाण्डाै ,८ श्रावण २०७७। श्रीमतीको हत्या गरी सर्वश्वसहित जन्मकैदको सजाय तोकिएका पूर्वडीआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको पीडित परिवारले बताएको छ।   सर्वश्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला प्रकरणमा सर्वोच्च अदालतले साढे ८ वर्ष मै सजाय पुरा हुने फैसला गरेपछि पीडित परिवारले यसबाट समाजमा राम्रो सन्देश प्रवाह […]

बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्रका एसएसपीमाथि ७ दिन म्याद थप

काठमाण्डु – सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । बलात्कारको आरोपमा पक्राउ परेका अधिकारीलाई दोस्रो पटक म्याद थप थप गरिएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट बुधबार ७ दिनको म्याद थप अनुमति लिएको हो । जिल्ला प्रहरी कार्यालय, गैह्रापाटनको […]

कोरोनापछिको विश्लेषण : वैदेशिक रोजगारीमा चाँदीको घेरा !

७ साउन, काठमाडौं । कोभिड–१९को महामारी सुरु भएदेखि नै खाडी र मलेसियाका दूतावास र नियोगहरुमा २४ घण्टा नै फोनको घण्टी बज्थे । घर फर्काउन गुहार माग्नेदेखि कम्पनीले काम र तलब नदिएको लगायतका विभिन्नखालका सयौं गुनासाहरु आउँथे । त्यतिबेला श्रम गन्तव्य मुलुकका धेरै दूतावासहरुको निष्कर्ष थियो, कोरोना कारणका अब ठूलो संख्यामा नेपालीहरुले रोजगारी गुमाउने छन् । […]