जेल–हिरासतबाट रिहा भएका बिधार्थिलाइ अखिल क्रान्तिकारीले गर्याे काठमाडाैमा सम्मान

काठमाडाै अखिल क्रान्तिकारीले जेल र हिरासतबाट रिहा भएका बिधार्थिलाइ सम्मान गरेकाे छ । नेत्र विक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी उपत्यका विशेष क्षेत्रिय व्युराेले विभिन्न समयमा शैक्षिक तथा राजनैतिक अान्दाेलनका क्रममा गिरफ्तार भइ रिहाइ भएका बिधार्थि नेता कार्यकर्ताहरूलाइ मंगलबार काठमाडाैमा सम्मान गरेकाे छ । जेल हिरासतबाट रिहाइ भएका बिधार्थिलाइ सम्मान गरिएकाे कार्यक्रमकाे […]

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो

७ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति […]

कम्युनिष्ट नेता बरमन बुढाको निधन

७ साउन, काठमाडौं । रोल्पाको थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बरमन बुढाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको हो । उनी ९० वर्षका थिए । विगत एक वर्षदेखि उनको आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो । बरमन बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका […]

जोर विजोर हट्यो, लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने

६ साउन, काठमाडौं । अन्तर जिल्ला चल्ने मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यातायात व्‍यवसायीहरुले साउन ८ गतेदेखि नै […]