बाढीपहिरो र डुबानमा को दोषी?

राम राज शर्मा साउन ६ । नेपालमा जुनदेखि सेप्टेम्बरसम्मलाई वर्षायाम मानिन्छ। यो समयमा मासिक सरदर २५० देखि ४०० मिलिलिटर पानी पर्छ। कुनै वर्ष भने धेरै पनि हुन्छ। वार्षिक औसत १६०० मिलिलिटर वर्षा हुने नेपालमा प्रत्येक दशकमा प्रतिमहिना ३.७ मिलिलिटर दरले वर्षात मात्रा कम हुँदै गइरहेको अध्ययनले देखाएका छन्। यसका बाबजुद सतही बहाव (रनअफ) भने बढिरहेको […]

सप्तकोसीमा पानीको बहाव उच्च, कोसी ब्यारेजका ४८ वटा ढोका खोलियो

राजविराज — सप्तकोसी नदीमा मंगलबार बिहानबाट बाढी उर्लिएको छ । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।  कोसी ब्यारेज भएर भइरहेको यो बहाव यो वर्षको […]

धादिङमा पहिरोमा परेर एकैपरिवारका तीन जनाको मृत्यु

६ साउन, काठमाडौं । पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् । जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले अनलाइनखबरलाई बताएअनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको […]

खासाको ताल फूट्ने सम्भावना, भोटेकोशी किनारका मानिस सार्न प्रशासनको निर्देशन

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी किनारमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएको छ । अत्याधिक वर्षाका कारण चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो ताल फूट्ने सम्भावना भएकाले नदी किनारका स्थानीयलाई अन्यन्त्रै सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ । प्रशासनले चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो तालमा अविरल वर्षाको कारण पानी […]