चार महिनापछि लकडाउन अन्त्य

काठमाण्डु – सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आज (मंगलबार) रातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए । कोरोना भाइरसको संक्रमणका कारण चैत ११ गतेबाट जारी लकडाउन आज रातीबाट अन्त्य भएको हो । उनले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए […]

पठनपाठन बन्द रहे पनि भदाै १ गते देखि विधार्थि भर्ना र परिक्षा सञ्चालन गर्न पाइने

काठमाडाै अाज राती देखि लकडाउन (बन्दाबन्दी) खुला गर्ने निर्णय गरे सँगै सरकारले लकडाउन सुरू भए यता बन्द रहेका बिधालयलाइ बिधार्थि भर्ना र परिक्षा सञ्चालन गर्न अनुमति दिएकाे छ । साेमबार बसेकाे मन्त्रीपरिषद बैठकले भदाै १ गते देखि बिधालयलाइ बिधार्थि भर्ना र परिक्षा सञ्चालनकाे अनुमति दिने निर्यण गरेकाे हाे । मन्त्रीपरिषदकाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता […]

१२० दिन लामो लकडाउन हट्यो, तर केही प्रतिबन्ध कायमै

१२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पटक पटक म्याद थपेर जेठ २६ सम्म पूर्ण […]

कोरोना उपचारवापत ८ निजी अस्पतालले लिए २३ लाख भत्ता

६ साउन, काठमाडौं । काठमाडौंका ८ वटा निजी अस्पतालले ८४ जना कोरोना संक्रमित उपचार गरेवापत  २३ लाख रुपैयाँ जोखिम भत्ता लिएका छन् । निजी अस्पतालले असार मसान्तसम्म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बुझाएको तथ्यांक अनुसार ती अस्पतालले २३ लाख ३ हजार रुपैयाँ बुझेका हुन् । अन्य रोगको उपचार गराउन अस्पताल पुगेकाहरुमा कोरोना संक्रमण भएपछि सरकारी अस्पताल […]