“अमेरिकी सलह”

बि पि बिद्रोही _______________________ पैतिस हजार मानिसले खाने अन्नसलहले एक घण्टामा खाइदिन्छयुटुब हेर्छ पुंजिबाद र काप्छ थरथरहतार-हतार खोज्छ अमेरिकी गित,इन्डियन गजल र युरोपियन कबिता !बर्सेनि आउछन सलल सलल हुल बाधेरसलह किराहरु ! किसानलाई भन्दा ज्यादा भोक पुँजिबादलाई लाग्छकिसानलाई भन्दा धेरैले डर पुँजिबादलाई लाग्छयी सलहहरु नयाँ पटक्कै होइनन्सलह किसानका आफ्नै साथी हुनकिसानहरु खरबौं खरब सलहहरुलाइ पाल्छनमुसा […]

वैज्ञानिक समाजवाद के हो ?

सन्देश रेग्मी वैज्ञानिक समाजवाद सङ्क्रमणकालीन समाजको एक निश्चित राजनीतिक रूप हो, जहाँ कम्युनिस्ट विचारको नेतृत्वमा निरन्तर क्रान्तिद्वारा वर्गीय शोषण, असमानता, दमन र अशान्तिको अन्त्य हुन्छ। साथै, सम्पूर्णरूपमा पूर्ववर्ती समाजको विचार, उत्पादन पद्धति, राजनीति र संस्कृतिको पनि अन्त्य हुन्छ र यसले अनिवार्यतः वर्ग शोषण र विभेदरहित राज्यविहीन मानव जाति कै उत्कृष्ट सभ्यता र संस्कृतिसहित स्वतन्त्र, समुन्नत, […]

लकडाउनमा थप कडाई, साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले साउन ७ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । सोमबार साँझा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आंशिक रुपमा खुलेको लकडाउन थप कडाई गर्ने निर्णय गरेको हो । त्यस्तै सरकारले साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द राख्ने निर्णय गरेको छ । लकडाउन केही खुकुलो भएपछि सर्वसाधारणको अस्वभाविक भिडभाड […]

नेपालमा कोरोनाको असर कम हुन्छ, कृषि क्षेत्रमा क्रान्ति ल्याउनुपर्छः प्रधानमन्त्री ओली काठमाडौँपाटी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कृषि क्षेत्रमा क्रान्ति ल्याउनुपर्ने बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको विकास र बृद्धि नै हालका लागि कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र मेशिनीकरण आवश्यक रहेको बताएका छन् । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम एउटा महत्वपूर्ण र कृषिको आधुनिकीकरण सम्बन्धी बहुआयामिक कार्यक्रम हो […]