काठमाडौं । टेकराज अछामीको नयाँ गीत ‘बाह्र ताल खण्ड अठार‘ सार्वजनिक भएको छ । साज्जन धामी र सानु सुनारको स्वर रहेको उक्त गीत टेकराज अछामी अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो । जनवादी कलाकार डम्बर रोकायाको शब्द संगित रहेको सो गीतको म्युुजिक भिडियोमा चक्र बहादुर बोहरा र लक्ष्मी शाहीको अभिनय रहेको छ । गीतको म्युजिक भिडियो […]
तुफान सिंह कालिकोटे देशलाई अफगानिस्थान, इराक, लिबिया र सिरिया बन्न बाट जोगाउ । आज गरिब छौ भोलि धनी र सम्पन्न बन्न सक्छौं । आज स्वतन्त्र छौ र बलियो छौ । एमसीसी सम्झौताले हाम्रो स्वतन्त्रता गुमे हामी कम्जोर हुनेछौ । स्वतन्त्रताको लडाइ लड्न हजारौं बर्ष लाग्ने छ । त्यो भन्दा पहिला नै यो एमसीसी सम्झौता खारेज […]
१४ असार, काठमाडौं । बल्खुबाट कलंकीतर्फ जाँदा आजभोलि सवारीले सर्भिस लेनमा गुड्न पाउँदैनन् । चक्रपथको सर्भिस लेन खनेर अहिले मेलम्चीको पाइप बिछ्याइँदैछ । सडकको कालोपत्रे अहिले धमाधम मेसिन लगाएर काटिँदैछ । गाडी त के, पैदलयात्रीलाई नै हिँड्न मुस्किल छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले अहिले चक्रपथको सीता पेट्रोलपम्पदेखि कलंकीसम्म गत वर्षमात्रै […]
१४ असार, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९ं)को परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको आरटी पीसीआर मेसिन बिग्रिएको छ । प्रदेश अस्पताल सुर्खेत प्रयोग गर्दै आएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन शुक्रबारदेखि बिग्रिएको हो । यसअघि यो मेसिनबाट दैनिक करिब चार सय स्वाबको परीक्षण गर्दै आएको थियो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा […]